Rohit John Chettri - Har Saas Lyrics


[Verse 1]
तिमी मेरो झारीको
इन्द्रेणी हौ प्रिय
मेरो दुःख बिर्साउने
मिठो आभास प्रिय
तिमी मेरो झारीको
इन्द्रेणी हौ प्रिय
मेरो दुःख बिर्साउने
मिठो आभास प्रिय

[Verse 2]
हर सासले तिम्रो मात्र
नाम लिईरहन्छ
मुटुको हरेक धड्कन
तिम्रै लागि धड्किन्छ
तिमी मेरो झारीको
इन्द्रेणी हौ प्रिय

[Verse 3]
हरेक जुनी तिमीलाई नै
मेरो माया भन्न पाउँ
जीवनको हरेक सुख दुःख
तिमी सँगै जिउन पाउँ
हरेक जुनी तिमीलाई नै
मेरो माया भन्न पाउँ
जीवनको हरेक सुख दुःख
तिमी सँगै जिउन पाउँ

[Verse 4]
तिमी मेरो जीन्दगीको
साहरा हौ प्रिय
मनको भारी बिसाउने
किनारा प्रिय
तिमी मेरो झारीको
इन्द्रेणी हौ प्रिय
मेरो दुःख बिर्साउने
मिठो आभास प्रिय

Har Saas lyrics !!!