Lyrics to Khoj
LyricsSuggest a correction ↗
आउ सुनाउ तिम्रो जिवनी
यो अध्यारो हटाउने सुर्योदय
जाउ, गुनगुनाउ तिम्रै जितयो बिहानीमा बलेको आगोजाउँ संसारको हरेक कुनामा
यो हावामा उडने हवाइजहाजमा
अपनाउ जीवनको नयाँ पललाई
फेरिने मौसमलाई अपनाए झैखोज आफैमा रहेको रहस्य
जीवनलाई मात्र काफी छ जिउन
आफैमा हुनेछ त्यो वरदान अब
नपरोस तिमीलाई कसैको रगत पिउनजानेभए जाउ फर्केर नआउ
कसले छेक्न सक्छ र उडने चरिलाई?
जाउँ बुझाउ तिम्रो मनको आगो
कसले रोक्न सक्छ र बग्ने पानीलाई?
लानेभए लग के चाहिन्छ तिमीलाई
लाज नमानी चाहिने जती सबै लग न
देउ के दिन्छौ मनैबाट तिमी दानीले
सदाझैँ सही बाटोमै तिमी बग नखोज आफैमा रहेको रहस्य
जीवनलाई मात्र काफी छ जिउन
आफैमा हुनेछ त्यो वरदान अब
नपरोस तिमीलाई कसैको रगत पिउनहोला जे होला हुन चाहे कुरो जे हुनै पर्ने होला
लड्ने आजै हो कसले देखेको छ भोली को दिन
नबोली चल्छ गोली, बारुदको गोली
तिर्न सकिन्छ लागे ऋण नलागोस तिमीलाई दिनखोला बग्छ खोला, शब्दले बगाउने खोला
गर्नु र मर्नुमा फरक छ शब्द सोचेर बोल
डोरी बेरेको डोरी बाधाले भरिएको तिम्रो घाटी
नगुम्सी आफुमै तिमी मनमा भाको सबै खोल
खोज आफैमा रहेको रहस्य
जीवनलाई मात्र काफी छ जिउन
आफैमा हुनेछ त्यो वरदान अब
नपरोस कसैको रगत पिउन